Journalist Fellowship
NEWS & EVENT

Journalist Fellowship

खोज पत्रकारहरुलाई फेलोशिप आह्वान २०७२ बैशाखको भुकम्प पछि सुरु भएको पुनर्निर्माण काम अझै सकिएको छैन् । खोज पत्रकारिताको माध्यममार्फत पुनर्निर्माणको शल्यक्रिया गर्नका निम्ती खोज पत्रकारहरुलाई यो फेलोशिप आह्वान गरिएको हो । भुकम्प पीडितका समस्या र सवालहरुलाई बाहिर ल्याउन, पुनर्निर्माणका क्रममा देखा परेका बेथिती र जटिलताहरुलाई उजागर गर्न यस्तो फेलोशिप प्रभावकारी हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । फेलोशिप सम्बन्धी आवेदनका निम्ती तलको लिंक क्लिक गर्नुहोस https://docs.google.com/forms/d/e/1FAIpQLScoP1jWwx3ijgEctcwQfs4hml_5l1L02MnwijjHiemTdh3Wqw/viewform

Leave a Reply